आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नारायणी अस्पतालमा प्रहरी र स्थानिय बिच झडप

AuthorAP Khabar२०७७ श्रावण २५, आईतबार (३ साल अघि) ६२९ पाठक संख्या

वीरगन्ज। वीरगन्जस्थित नारायणी अस्पताल बाहिर प्रहरी र स्थानीयबीच झडप भएको छ । शनिबार २० वर्षीया विष्णु लामाको उपचार नपाएर मृत्यु भएकोमा विरोध गर्दै स्थानीयद्वारा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ भने प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।

अस्पताल बाहिरको अवस्था अहिले तनावग्रस्त रहेको छ । प्रदर्शनकारीले चिकित्सकको गाडीमाथि पनि तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस