आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा एकै दिन थपिए ६४,३९९ कोरोना संक्रमित

AuthorAP Khabar२०७७ श्रावण २५, आईतबार (३ साल अघि) ३४७ पाठक संख्या

नयाँ दिल्ली– भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ६४ हजार ३ सय ९९ कोरोना संक्रमित थपिएका छन् भने ८ सय ६१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २१ लख ५३ हजार ११ पुगेको छ भने ६ लाख २८ हजार ७ सय ४१ सक्रिय कोरोनाका विरामीहरू छन् ।

भारतको कर्नाटक, उत्तर प्रदेश र महाराष्ट्र कोरोना भाइरसको सबै भन्दा धेरै बिरामीहरू छन् । कर्नाटकमा पछिल्लो २४ घण्टामा २ हजार ७९ संक्रमित थपिएका छन् भने उत्तर प्रदेशमा १ हजार ६ सय १४ र महाराष्ट्रमा १ हजार ४ सय ६६, पश्चिम बंगालमा ८ सय ३४ र आन्ध्र प्रदेशमा ८ सय ३२ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस