आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर अस्पतालको ओपिडी सेवा अनिश्‍चितकाललाई बन्द

AuthorAP Khabar२०७७ भाद्र १, सोमबार (३ साल अघि) ५२९ पाठक संख्या

चितवन : भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमित भएको र भर्ना भएको बिरामी तथा सम्पर्कमा आएका बिरामीको परीक्षण गर्नुपर्ने भएकोले बन्द गरिएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार अस्पताल प्रशासनले जारी गरिएको सूचनामा भनिएको छ,’ जनरल ओपिडी सेवा बन्द गरी एकीकृत इमर्जेन्सी सेवा मार्फत बिरमीको उपचार गरिन्छ ।

आइसियू उपचारमा रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरण को लागि नयाँ सेवा बन्द गरिन्छ।‘ शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि सेवा निरन्तर जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस