आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एपी खबर २०७९ चैत्र २५, शनिबार (१ साल अघि) १०६ पाठक संख्या

पर्सा : पर्साको जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आँखाका समस्या भएका बिरामी, हाडजोर्नी तथा नशा रोग लगायतका बिरामीहरुको चेकजाज गरिएका थिए। शिविरमा बिरामीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएका थिए।

 

 

कार्यक्रममा श्रृजनात्मक समाज फाउण्डेशनका अध्यक्ष चन्द्रकिशोर राम, बीरगंज जेशिसका अध्यक्ष अरबिन्द श्रेष्ठ, थारु कल्याणकारी समिति पर्साका अध्यक्ष रामेश्वर महतो थारु, बीरगंज जेशिसका पूर्व अध्यक्ष शेखर चौधरीले शुभकामा मन्तव्य ब्यक्त गरेका थिए।श्रृजनात्मक समाज फाउन्डेशन नेपाल र बीरगंज जेशिसको संयुक्त आयोजनामा जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको विवाह मण्डपमा शिविर सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस