आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

एपी खबर २०७९ चैत्र २७, सोमबार (१ साल अघि) १०३ पाठक संख्या

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।

 

सोमबार २९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ९०३ पीसीआर तथा १ हजार ६६३ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस