आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु

एपी खबर २०७९ चैत्र २८, मंगलबार (१ साल अघि) १२० पाठक संख्या

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ४७६ पीसीआर तथा १ हजार ९६० एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिक्रिया दिनुहोस