आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

एपी खबर २०७९ चैत्र ३०, बिहिबार (१ साल अघि) १३१ पाठक संख्या

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६४ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४२ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

 

हाल देशभर ४३५ जना कोरोनाका सक्रिय कोरोना संक्रमित रहेका छन्।काठमाडौं उपत्यकामा हाल २७ जना संक्रमित संस्थागत आइसोलेसनमा, आइसीयुमा १२ जना र भेन्टिलेटरमामा ३ जना उपचाररत् छन्।

प्रतिक्रिया दिनुहोस