आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घन्टामा थप ६४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि

एपी खबर २०८० बैशाख २, शनिबार (१ साल अघि) १५६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ६४ संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् ।पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

 

पीसीआरका सक्रिय संक्रमितको संखया ३७७ रहेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा ३२ जना रहेका छन् ।११ जना आईसीयूमा रहेका छन् भने ३ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस