आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

एपी खबर २०८० बैशाख ४, सोमबार (१ साल अघि) १११ पाठक संख्या

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २३ पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

सोमबार ६० संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ५७१ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस