आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा स्थायी कमिटी बैठक बस्दै

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं , पौष १३ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले चलिरहेकाे छ । शुक्रबार बिहान ८ बजे पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा पार्टी एकताका विषयमा छलफल हुदैछ ।

आजको बैठकमा जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय संगठनको एकताबारे छलफल हुने जनाइएको छ ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको थियो ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस