आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४९ महिला उद्धार, केन्द्र संचालक पक्राउ

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४३८ पाठक संख्या

काठमाडौं  , पौष १३ :  बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित ४ जनालाई पक्राउ गरेको छ । उद्धार गरिएका मध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपाल पठाएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस