आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वविद्यालयका कुलपति भन्छन्ः विद्यार्थी, सक्छौ भने हत्या गर (भिडियोसहित)

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ३५५ पाठक संख्या

भारत , पौष १६ : विश्वविद्यालयका कुलपतिले गर्ने सम्बोधन कस्तो हुन्छ ? पक्कै पनि देशको शिक्षानीतिका विषयमा हुन्छ । राज्यले अंगालेको शिक्षा नीति समयानुकुल बदलेर विश्वव्यापी स्पर्धा बनाउनेमा केन्द्रित हुन्छ । कुलपतिको सम्बोधनले पनि छात्रछात्रा दीक्षित हुन्छन् । यही विश्वास छ ।
तर भारतको पूर्वाञ्चल विश्वविद्यालयका कुलपति राजाराम यादवले गरेको सम्बोधन फरक छ ।

कुलपति यादवले गरेको सम्बोधनमा छात्रलाई यसरी उत्तेजित पारिएको छ कि, छात्रहरुलाई उस्तै परे हत्या गरेर आउन र आफ्नो नाम रोशन गर्न कुलपति यादवले आग्रह गरेका छन् । यादवको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । खुल्लमखुल्ला कुलपतिले नै विद्यार्थीहरुलाई हत्या गरेर आउन भनेपछि के होला ? कस्तो शैक्षिक प्रणाली विकास होला ?

हेर्नुहोस् भिडियोः

Embedded video

Imran Pratapgarhi

@ShayarImran

ये महोदय कुलपति हैं !
छात्रों को हत्या करने की नसीहत कर रहे हैं

जनता समाचार

प्रतिक्रिया दिनुहोस