आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चरेश बरामद

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ८६८ पाठक संख्या

पर्सा  , पौष १६ : ट्रकमा फल्स बटम बनाई लुकाएर राखेको लागुऔषध चरेश प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका-३२ लालपर्सास्थित कमल ईटा भट्टाबाट १ सय ६० किलो चरेशसहित हेटौंडानिवासी सागल बल पक्राउ परेका छन् ।

ना ४ ख २९८५ नम्बरको ट्रकमा लुकाएर राखेको अवस्थामा चरेशसहित बललाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिनुभयो ।

समाचार

प्रतिक्रिया दिनुहोस