आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घुससहित खरिदार पक्राउ

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ४०५ पाठक संख्या

काठमाडौं  , पौष १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

सोह्रखुट्टेको एसबी फास्टफुड क्याफेबाट पोखरेल १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अदालतमा विभिन्न काममा आउने सेवाग्राहीसँग घुस लिने गरेको सूचनापछि अख्तियारले उनलाई निगरानीमा राखेको थियो ।

समाचार

प्रतिक्रिया दिनुहोस