आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अध्यक्ष ओली–दाहाल र एकता कार्यदल परामर्श जारी

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं  , पौष १६ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष र एकता कार्यदलबीच परामर्श बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको परामर्श बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल तथा कार्यदलका रामबहादुर थापा बादल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र वेदुराम भुसाल लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।

बैठकमा अहिलेसम्म टुगिएको एकीकरणको समीक्षा गर्नुको साथै सबै तहको एकीकरण छिनोफानो गर्नेबारे छलफल भइहेको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार आजको बैठकले एकताको विस्तृत खाका बनाउने छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस