आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वाइडबडी प्रकरण : लेखा उपसमितिद्वारा कारबाहीकाे सिफारिश

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ३६९ पाठक संख्या

काठमाडौं  पौष १८ : संसदीय सार्वजनिक लेखा समितिकाे बैठक बुधबार सिंहदरबारमा बसेकाे छ । बैठकमा लेखा समितिअन्तर्गत गठित राजेन्द्रकुमार केसी नेतृत्वकाे उपसमितिले प्रतिवेदन पेश गरेकाे छ ।

उपसमितिले पेश गरेकाे प्रतिवेदनमा वाइडबडी जहाज खरिद प्रकरणमा संलग्न पर्यटनमन्त्रीलगायत पदाधिकारीहरूलाई कारबाही गर्न सिफारिश गरिएकाे छ ।

समितिकाे अर्काे बैठक पुस २० गते बिहान ११ बजे बस्नेछ ।

समाचार

प्रतिक्रिया दिनुहोस