आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालिका बलात्कार अभियोगमा पक्राउ

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३३८ पाठक संख्या

भोजपुर , पौष २४ :   षडानन्द नगरपालिका –१० साङपाङमा ६ वर्षीया बालिका करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।बालिका करणी गरेको आरोपमा १६ वर्षीय नाम परिवर्तन जेम्सलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई गत पुस १३ गते करणी गरेको भएपनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिहेको हो । बालिकाको मंगलबार स्वास्थ्य परिक्षण गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थवेले जानकारी दिनु भयो ।

आरोपितलाई मुद्धा दर्ता गरि अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो । दुवै नावालक भएकोले नाम भने गोप्य राखिएको प्रहरीको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस