आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एटिएमबाट पैसा चोरी गर्न खोज्ने पक्राउ

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३४४ पाठक संख्या

भक्तपुर , पौष २४ :  सूर्यविनायक नगरपालिका–५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने तिमाल गाउँपालिका–२ का ३९ वर्षीय रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।

पुस १८ गते एटिएम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निबेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस