आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुनियादमा नेकपाको भेला सम्पन्न

AuthorAP Khabar२०७५ पौष २८, शनिबार (५ साल अघि) ४३२ पाठक संख्या

बारा, पौष २८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को परवानिपुर गाउपालिका १ को कार्यकर्ता भेला आज बुनियादमा सम्पन्न भएको छ ।

भेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य दिनेस राइले प्रत्येक गाउको समृद्धिका लागि सबैलाग्नु पर्ने बताउनु भयो । उहाले बर्तमान सरकारले मात्र जनताको चाहना पुरा गर्ने दाबी गर्नुभयो । 

हिरा मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेस कमिटी सदस्य क्षेत्र बहादुर क्षेत्र,नेकपाका नेताहरु देवनारायण चौधरी, मनोज पौडेल,उमेस कुसवाहा,राम क्षेत्री पटेल,बलिराम ठाकुर   उवा  नेता उमेस गुप्ता,अरुण यादव,वडा अध्यक्ष गजेन्द्र पटेल,धुर्ब यादव ,सुरेस यादवको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस