आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थाइल्याण्ड राजदूतमा ढकाल र फ्रान्समा अधिकारी

AuthorAP Khabar२०७५ माघ ३, बिहिबार (५ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं  , माघ ३ : थाइल्याण्डको लागि नेपाली राजदूतमा गणेशप्रसाद ढकाल र फ्रान्समा दीपक अधिकारी निश्चित हुनुभएको छ ।

संसदीय सुनुवाई बिशेष समितिले राजदूतको लागि प्रस्तावित ढकाल र अधिकारीबारे बिहिवार सुनुवाई गरेपछि उहाँहरुको नियुक्ति पक्कापक्की भएको हो ।

संसदीय सुनुवाई बिशेष समितिबाट प्रस्तावित व्यक्तिलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस