आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोरङमा ट्रिपर आतंकः ठक्करबाट बालिकाको मृत्यु

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ५०० पाठक संख्या

मोरङ , माघ १४ : मोरङको सुन्दर हरैँचा– ९ मा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षीया बालिका लक्ष्मी ढकाल रहेको प्रहरीले जनाएको छ ।

केहीबेर अघि भएको घटनाले स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले ट्रिपरलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । अहिले हरैचा तनावग्रस्त बनेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस