आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रानीबारीमा दुलेचोरको बिगबिगी

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ३४४ पाठक संख्या

काठमाडाैं , माघ १४ : काठमाडौ उपत्यकामा पछिल्लोसमय चोरीको घटना बढ्न थालेको छ । काठमाडौ महानगरपालिकाको वडा नम्बर १२ स्थित रानीबारीमा केही दिनयता दुले चोरको बिगबिगी भएको छ ।

घरको ताल्चा फोरेर धनमाल चोरी हुन थालेको छ । सोमबार दिउँसो रानीचोकमा रहेको श्याम श्रेष्ठमा चोरी भएको छ । श्रेष्ठको घरमा भुँईतलाको ढोका फोरेर चोरी भएको हो ।

रानीबारीमा एकसाताको दर्जनभन्दा बढी घर तथा कोठामा चोरी भएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस