आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकदिवसीय क्रिकेट वरियतामा नेपाल

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३९६ पाठक संख्या

काठमाडौं  , माघ १५ : नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल परेको छ । वरियता क्रममा १५ रेटिङसहित १५२ अंकका साथ नेपाल वरियताको पुछारमा रहेको छ ।

वरियताको पहिलो स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौंमा पाकिस्तान र छैठौंमा अस्ट्रेलिया रहेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस