आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिलाको हत्या

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४२० पाठक संख्या

काठमाडौं  , माघ १५ :  चितवनमा एक महिलाको हत्या भएको छ । सोमबार राति राप्ती–६, मुडाभारमा ५२ वर्षीया रुपा थापाको हत्या भएको हो ।

प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइए पनि विस्तृत विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइसकेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस