आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भोलि सार्वजनिक विदा

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ७०३ पाठक संख्या

काठमाडौं  , माघ १३ : प्रदेश ३ सरकारले माघ १६ गते अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेकाे हाे ।

प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने विदा दिने निर्णय गरेको बताइएकाे छ ।

विगतमा माघ १६ गते सरकारले देशभर बिदा दिने गरेको थियो । पछिल्ला केही वर्षमा संघ सरकारले विदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको बिदा पनि कटौती भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस