आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

AuthorAP Khabar२०७५ माघ १९, शनिबार (५ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं, माघ १९ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ (११० रुपैयाँ), डिजेल र मट्टितेलमा २ रुपैयाँ (९७ रुपैयाँ प्रतिलिटर) बढेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस