आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीमतीलाई ब्लेडले रेट्ने एकजना पक्राउ

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) ३९० पाठक संख्या

AP Khabar – माघ, २२-

कपिलवस्तुमा आफ्नै श्रीमतीलाई ब्लेडले रेटेर घाइते बनाउने ४४ वर्षीय लालबिहारी चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई वटा विहे गरेका बुद्धभूमि नगरपालिका ३ मुर्मि बस्ने ४४ वर्षीय लालबिहारी चौधरीले आफ्नो कान्छी श्रीमतीलाई ब्लेडले रेटेर हत्या गर्ने प्रयास गरेका थिए । श्रीमतीलाई घाइते बनाएको अभियोगमा प्रहरीले उन्लाई पक्राउ गरेको हो । चौधरीको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ ।

घाइते लालबिहारी चौधरीको कान्छी श्रीमतीलाई उपचारको लागि गोरुसिङे बुद्ध पोलिक्लिनिक लगिएको छ । यस घट्नाको थत अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस