आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रकले स्कुटरलाई ठक्कर दिँदा पतिपत्निको मृत्यु

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) ५०० पाठक संख्या

सोमबार राती मुम्बईको राजमार्गबाट जोगेश्वरीतर्फ जाँदै गरेको एक ट्रकले पतिपत्नी सवार स्कुटरलाई ठक्कर दिएको छ ।

तिव्र गतिमा गुडिरहेको ट्रकको ठक्करबाट पतिको घटनास्थलमै र पत्नीको अस्पताल लैजाँदै गदौ मृत्यु भएको भएको हो । राती साँढे ११ बजे घरतर्फ जाँदै गरेका पतिपत्नीलाई ट्रकले २० फिट परसम्म घसारिएको भारतीय टेलिभजिन आजतकको अनलाइन संस्करणले छापेको छ ।

प्रहरीले उनीहरुको शवलाई पोस्टमार्टमको लागि पठाएको छ । ड्राइभरले मादक पदार्थ सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस