आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा हुने नेकपाको जनसभालाई भब्य बनाउन नेकपा क्षेत्र ४ को क्षेत्री भेला परवानिपुरमा सम्पन्न

AuthorAP Khabar२०७५ फागुन १३, सोमबार (५ साल अघि) ६१५ पाठक संख्या

एपी खबर

जीतपुर, फागुन १३ : रौतहटको गरुडामा फागुन २५ गते हुने विशाल जनसाभामा विशाल जनसहभागीता जुटाउनका लागि नेकपाको क्षेत्र ४ क्षेत्रीय भेला बाराको परवानिपुर सम्पन भएको छ ।

समान्निय प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपि शार्मा ओलि र पुर्ब प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले सम्बोधन हुने रौतहट गरुडा विशाल जनसाभामा विशाल जनसहभागीताको लागि नेकपा क्षेत्र ४ को क्षेत्री भेला समपन भएको हो ।

नेकपा प्रदेस २ को इन्चार्ज सत्यनरायण मन्ड्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा   नेकपाका केन्द्रीय सदस्य बलवीर चौधरी, नेकपा केन्द्रिय सदस्य दिनेस राई, नेकपाका नेता क्षेत्रबहादुर क्षेष्ठ (अनिल), सुन्दर विक, सीता गुरुङ, गिता कडेल, राजन पौडेल, धरम देव, लालबहादुर पटेल, अमर यादव, प्रेम बराल, डा. कृष्ण पौडेल, सरस्वती चौधरी लगाएतको सहभागीता रहेको थियो ।

मनोज पौडेलको सभापत्तिवमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य असलम देवानको रहेको थियोे भने कार्यक्रमको सहजिकर लवकुश बैठाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस