आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वर्तमान सरकारले काम गर्ने नसकेको कांग्रेस नेता पौडेलको आरोप

AuthorAP Khabar२०७५ फागुन १६, बिहिबार (५ साल अघि) १२६० पाठक संख्या

एपी खबर
निजगढ, फागुन १६ : नेपालि कग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेललले वर्तमान सरकार कुहिरोमा रुमलिएको काग जस्तै भएको आरोप लागनुभएको छ । बिहिवार निजगढमा कार्यकर्ता भेटघाटको क्रममा पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

बिलासि तथा ब्यक्तिगत स्वार्थमा बढि केन्द्रित भएकै कारण यो सरकारले विककासलाई गति दिन नसकेको बताउनुभयो । उहाँले दुई तिहाइको महुमत भएको सरकारले कछुवाको गतिमा विकासको गतिलाई अगाडी बढाएको र यस्तो कार्यलाई स्थानिय नेपालि काग्रेंसका नेता कार्यकर्ताहरुले खुलेर विराध गर्न आवश्यक रहेको बताउनुभयो ।

नेता पौडेलले नेपालि कग्रेस भित्रको आन्तरिक द्धवन्दका कारण पार्टिले गर्नुपर्ने कामपनि समयमा गर्न नसकेको बताउदै यस द्धवन्द्धलाई समयमा नै ब्यवास्थापन गर्न आफु लागिपरेको जानकारी दिनुभयो ।

निजगढ नगर सभापति महेश कुवरको सभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रममा केन्द्रिय सदस्द देबिप्रसाद तिम्लसिना, निजगढ नगर प्रमुख सुरेशकुमार खनाल, लगाएत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस