आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देव मेडिकल हलका संचालकद्धार राजपा नेपालको सदस्यता ग्रहन

AuthorAP Khabar२०७५ फागुन १८, शनिबार (५ साल अघि) ७५७ पाठक संख्या

एपी खबर
कलैया, फागुन १८ : बाराको सदरमुकाम कलैया स्थित देव मेडिकल हलका संचालक देवराज पटेल एक कार्यक्रमका बिच राजपा नेपालको सदस्या लिनुभएको छ ।

राजपा नेपालको सदस्यता वितरन अभियान अन्तरगत उहाँले शनिवार एक कार्यक्रमका बिच पार्टिको सदस्यता लिनुभएको हो ।

पटेललाई राजपा नेपालका महामन्त्रि जीतेन्द्र सोनलले अबिर माला लगाएर पार्टिमा प्रवेस गराउनुभएको हो । पार्टि प्रवेस कार्यक्रममा प्रतिनिधी सभासदस्य एकबाल मिया, राजपाका केन्द्रिय सदस्य श्याम गुप्ता, बारा जील्ला प्रवक्ता अरुण सिहं लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस