आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतमोहनबारे यस्तो आयो नेकपाको निर्णय

AuthorAP Khabar२०७५ फागुन १९, आईतबार (५ साल अघि) ३९४ पाठक संख्या

नेपाल कम्युनिष्टि पार्टी (नेकपा)ले पूर्वउपप्रधामन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्मानमा ३ दिन पार्टी झण्डा झुकाउने भएको छ ।

अधिकारीको निधनप्रति निर्णय गर्न नेकपा सचिवालयको आइतबार बसेको बैठकले सबै कार्यालयमा पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

नेकपाले हेलिकप्टर दुर्घटनामा दिवंगत पर्यटन तथा नागरिक उडययन मन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधामन्त्री भरतमोहन अधिकारीको सम्मानमा फागुन २३ गते श्रद्धान्जलीसभा गर्ने निर्णय गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस