आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४० प्रतिशत विशेषज्ञ डाक्टर नै फेल

AuthorAP Khabar२०७५ फागुन २१, मंगलबार (५ साल अघि) ३५८ पाठक संख्या

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा करिब ४० प्रतिशत डाक्टर फेल भएका छन् । विशेषज्ञ चिकित्सकहरूको तालिम, अध्ययनसँगै क्षमता पर्याप्त नहुँदा काउन्सिलको परीक्षामा फेल भएका हुन् ।

काउन्सिलको स्नातकोत्तर लाइसेन्स परीक्षामा ३ सय ७३ सामेल भएकामा २ सय २२ जना मात्र पास भएका हुन् । १ सय ४६ जना फेल भए भने ५ अनुपस्थित थिए ।

bara khabar

प्रतिक्रिया दिनुहोस