आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थापाको सरकारलाई आग्रह : जनभावना अनुसार काम गर्नुहोस्

AuthorAP Khabar२०७५ फागुन २५, शनिबार (५ साल अघि) ३४८ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनस्तरमा सुधार नभए सम्म  जनताको राजनितिक परिवर्तन नहुने बताउनु भएको छ । उहाँले अहिलेको सरकारले जतिनै परिवर्तन भएको भन्दै हिडे पनि जनताका परिवर्तनको प्रत्याभुत गर्न नपाएको बताउनु भयो ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनतामा परिवर्तनको छाप पर्न नसकेको बताउनु भएको हो । थापाले जनताकाे भावना अनुसार काम गर्न सरकारसित आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस