आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कंग्रेन्ट फ्रन्ट अफ नेपाल (कफन) मा विभिन्न पार्टि परित्याग गरी ६५ जना प्रवेस

AuthorAP Khabar२०७५ चैत्र ९, शनिबार (५ साल अघि) ७७४ पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र ९ : कंग्रेन्ट फ्रन्ट अफ नेपाल (कफन) ले पर्साको मिलन चोकमा शनिवार परिचयात्मक तथा पार्टि प्रवेस कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रि स्वाधिन्ताको लडाईमा जनताको असल साथी राजा” भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरीएको थियो ।

कार्यक्रममा कफन पर्साका सक्रिय सदस्य रामेश्वर दहित चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ६५ जनाले विभिन्न पार्टि परित्याग गरी यस पार्टिमा प्रवेसस गरेका छन् ।

कार्यक्रममा कफन बारा र पर्सा संयोजक मनिर अंसारीको प्रमुख आतीथ्यता रहेको थियो भने समाजसेवि अफताब आलमको विशेष आतिथ्यता रहेको थियो । यस कार्यक्रममा समसुलहक खाँन, शेराजुल अंसारी, मुन्ना माझी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस