आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेरी घट्यो सुनको भाउ

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) ४७३ पाठक संख्या

आज सताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको भाउ तेलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस