आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ घट्यो

AuthorAP Khabar२०७५ चैत्र २१, बिहिबार (५ साल अघि) ६७९ पाठक संख्या

 चैत २१  सुनको भाउ बिहीबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस