आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो

AuthorAP Khabar२०७५ चैत्र २२, शुक्रबार (५ साल अघि) ४५२ पाठक संख्या

 चैत्र २२   लामो समयदेखि स्थिर रहेको सुनको भाउ शुक्रबार भने बढेको छ । सुनको मूल्य प्रतितोला एकसय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारदेखि छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।

बिहीबार छापावाला सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस