आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कारको ठक्करबाट वृद्धको मृत्यु

AuthorAP Khabar२०७५ चैत्र २३, शनिबार (५ साल अघि) ८३१ पाठक संख्या

चैत्र २३ सर्लाहीको बरहथवामा जीपको ठक्करबाट शुक्रवार राती एक वृद्धको मृत्यु भएको छ ।

श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को.२ च २१० नम्बरको जीपले ठक्कर दिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका रामलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न जीप प्रहरी नियन्त्रणमा रहेको भएपनि चालक फरार भएको प्रहरीले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस