आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेशनल माईक्रोफाईनान्स वितिय संस्था टेढाद्धारा समुहगत अन्तरकृया ताथ साक्षरता कार्यक्रम

AuthorAP Khabar२०७५ चैत्र २३, शनिबार (५ साल अघि) ५३० पाठक संख्या

एपी खबर
जीतपुर, २३ चैत्र : नेशनल माईक्रोफाईनान्स वितिय संस्था टेढाले बाराको जीतपुरस्थित गढिमाई मन्दिरको प्राङ्गणमा समुहगत अन्तरकृया ताथ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत रहेका समुहका सदस्यहरुलाई वितिय साक्षरता दिन र संस्थाका बारेमा जानकारी गराउन सो कार्यक्रमको आयोजना गरीएको हो ।

नारीशक्ति विकास मञ्चका अध्यक्ष आशा दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवि अफताब आलम, लालबाबु यादब, सहिद स्मारक स्कुलका अध्यक्ष रञ्जना झा लगाएतको सहभागीता रहेको थियो ।

संस्थाले सोहि कार्यक्रममा आईतवार बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित आफ्नो सदस्यलाई राहत स्वरुप खाद्यय समाग्रीका साथै लताकपडा हस्तान्तरण गरेको थियो ।

शाखा प्रबन्धक राजकुमार दासको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेशनल माईक्रोफाईनान्स वितिय संस्थाका कार्यकारी अधिकृत रामबहादुर यादबको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस