आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) ३८० पाठक संख्या

 चैत्र २४   साताको पहिलो दिन आइतबारसुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

मूल्य अघिल्लो कारोबार दिनको (शुक्रबार) भन्दा तीन सय रुपैयाँले बढेको हो । तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस