आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वसभासद् तथा उद्योगपति गोल्छाको निधन

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ५७६ पाठक संख्या

चैत्र २७   पूर्वसभासद् तथा उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । गोल्छाको मंगलबार भारतको चेन्नाइमा निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत भइसक्नुभएका गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद हुनुहन्थ्यो । हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योगको सञ्चालक हुनुहुन्थ्यो ।

janta samachar

प्रतिक्रिया दिनुहोस