आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दलाई लामा अस्पताल भर्ना

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३३८ पाठक संख्या

चैत्र २७    तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्याआएपछि दिल्लीस्थित अस्पताल भर्ना हुनुभएको हो ।

उहाँको छातीमा सङ्क्रमण देखिपछि अस्पताल भर्ना गरिएको सहयोगि तेन्जिन ताक्लाले जानकारी दिनुभयो । ताक्लाका अनुसार दलाई लामाको दुई–तीन दिनसम्म दिल्लीमै उपचार हुनेछ ।

janta samachar

प्रतिक्रिया दिनुहोस