आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाको कार्यकर्ता तहमा निर्देशन

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) २९४ पाठक संख्या

चैत्र २८  राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्षमण्डलले बैशाख ४ गते जिल्लास्तरमा बृहत्त कार्यक्रमको आयोजना गर्न निर्देशनात्मक विज्ञप्ति जारी गरेको छ ।

जिल्लास्थित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरु भेला भई आवश्यक सुझाव, सल्लाह र समस्यासम्बन्धि अन्तरक्रिया गर्न राजपाले भनेको छ । ४ गतेको बैठकमा उठेका बिषय र सुझावहरु पर्यवेक्षक मार्फत् केन्द्रीय अध्यक्षमण्डलमा पुग्नेछन् ।

५ गते बृहत्त अन्तरक्रिया हुनेछ । र आएका सुझावहरुलाई पार्टीको केन्द्रस्तरबाट निष्कर्षमा पुर्याइने छ । बैशाख ७ गते पार्टीको स्थापना दिवसलाई भव्यताका साथ मनाउने राजपाको निर्णय रहेको छ ।

प्रतिक्रिया दिनुहोस