आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मुल्य घट्यो

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ४०५ पाठक संख्या

आज साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । विहिवारको तुलनामा सुन प्रति तोला ६ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १ सय रुपैयाँ, तेजावी सुन ५० हजार ८ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस