आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहानै भूकम्पको धक्का

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ४२६ पाठक संख्या

चैत्र ३०  शनिबार बिहान भूकम्प गएको छ । भूकम्प रसुवा केन्द्र बिन्दु बनाएर गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले रसुवा केन्द्र बिन्दु बनाएर बिहान १०.२५ मा ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे जनाएकाे छ । भूकम्पले रसुवामा ठूलै धक्का दिएको थियो । भूकम्पले जोडले धक्का दिएपछि रसुवाका बासिन्दा घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस