आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमर यादव नेतृत्वको मधेश तराइ फोरम नेकपामा विलय ।

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) ३२१ पाठक संख्या

१७ वैशाख, काठमाडौं । गौरको राईसमिलमा ७ चैत २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एउटै ठाउँमा एकै समयमा आमसभा गर्न खोज्दा हिंसात्मक झडप हुँदा २७ जना मारिए ।

त्यसबेला फोरमको नेतृत्व अमर यादव र नेकपा माओवादीको नेतृत्व प्रभु साहले गरेका थिए । संयोग नै मान्नुपर्छ, तिनै अमर यादवलाई प्रभु साहले नै निकै जोडबल गरेर नेकपामा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस