आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिप्परले ठक्कर दिँदा एकको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) २७३ पाठक संख्या

बैशाख १८ चितवन । भरतपुरमा मंगलबार टिपरले ठक्कर दिएर गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार रहेका भरतपुर महानगरपालिका ५ का ४५ ४५ बर्षीय धर्मराज अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४५ बर्षीय श्रीमति सँगै मंगलबार ना १८ प १००१ नम्बरको मोटरसाइकलमा सवार थिए । सो क्रममा विपरित दिशाबाट आइरहेको ना ७ ख २२६९ नम्बरको टिपरले ठक्कर दिएको थियो । श्रीमति कमलाको पनि पुरानो मेडिकल कलेजमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित भएका स्थानीयले उक्त टिपरको चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस