आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा आएको हावाहुरीमा परि घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) २४० पाठक संख्या

बैशाखं १८ एपी खबर ।गत साल २०७५ को चैत्र महिनामा बारा जिल्लामा आएको हावाहुरीमा परेर घाइते भएकी एक महिलाको नेशनल मेडिकल कलेज विरंगजमा बुधवार उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त भएको छ। मृतक महिला हावाहुरी बाट प्रभावित भएको बारा जिल्लाको प्रसौनि गांउपालिकाको वार्ड न ४ खुट्वा की कोशील देबि रहेकी छिन । हावाहुरी बाट बारा जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।मृतक कोशेली देबीको शव पोष्टमार्टम गर्नको लागि नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस