आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रधानमन्त्री ओलीको तयारी

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ३२८ पाठक संख्या

बैशाख १९ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमण गर्ने तयारीमा रहनु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले बैशाख ९ देखि १३ सम्म भियतनाम र १३ देखि १५ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने तालिका बनाइएको छ ।

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बी देश भएकाले प्रधानमन्त्रीको भ्रमणमा धार्मिक पर्यटनका विषयमा छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस